काठमाडौं। टेकेन्द्र बलायर र दिपेश बिसी को आवाजमा सजिहेको राडै हुने भया बोलको डिजेगीत सार्वजनिक भएको छ । सुदूरपश्चिममा बोलिने टिपिकल भाषा मा रहेको छ उक्त गीत मा राजा (पुष्प शाह) को र्याप र चन्द्र थापाको रहेको छ । शब्द बिबक शाह म्युजिक – बम सिंह साउद अभिनय – स्मृती बस्नेत,पुजन घिमिरे,मन्जु कुवार ,सुशन कार्की इडिटर– मिन रवल क्यामेरा – नरेश अएर डाईरेक्टर –दिपक भण्डारी अडियो भिडियो र्याप राजा एरेन्ज चर्चित संगीतकार : सन्तोष,सुनाम रहेको छ । भिडियो तलको लिंकमा हेर्न सक्नुहुनेछ।
बिशाल बि सी
सुरेश आचार्य । २०७६ भाद्र ६, शुक्रबार