काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउँदै मुलगेटमा धर्ना दिएको छ ।
बारका पदाधिकारीहरुलाई सर्वोच्च अदालत परिसरमै प्रहरी हस्तक्षेप गरेको विरोधमा आज कानुन व्यवसायीहरु धर्नामा बसेका हुन् ।

सुरेश आचार्य । २०७८ कार्तिक २६, शुक्रबार