सुर्खेत। एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको नेपाल बन्दको प्रभाव कर्णालीमा पनि परेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बाहिरिने र भित्रने कुनै सवारी साधान चलेका छैनन् भने राजधानीको बजार पनि पूर्ण रुपमा बन्द छ ।

नेपालीरैबार । २०७८ फाल्गुन ४, बुधबार