महेन्द्र पुन (एन प्याब्सन) कर्णालीको अध्यक्षमा चयन

सुर्खेत । राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कर्णाली प्रदेश अध्यक्षमा महेन्द्र पुन सर्वसम्मत चयन भएका छन् ।

सोमबार भएको एन प्याब्सनको सातौँ अधिवेशनले पुनलाई अध्यक्षमा चयन गरेको हो । सातौँ अधिवेशनले पुनलाई अध्यक्षमा चयन गरेको र अन्य पदाधिकारी पछि चयन गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया