सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि हुने निर्वाचनको कार्यतालिका सार्वजनिक हुने भएको छ । मंगलबार संघले वीरेन्द्रनगरमा निर्वाचन सचिवालयको स्थापना गर्दै कार्यतालिका सार्वजनिक गर्न लागेको हो ।

विवादकैबीच संघको यहीँ चैत २६ गते निर्वाचन पक्का हुने भएपछि निर्वाचन कार्यतालिका समेत तयारपारी सेकेको र सार्वजनिक गर्न लागेको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया