यस्तो छ, सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

मंगलबार संघले वीरेन्द्रनगर–६ सिटिहल नजिक निर्वाचन समितिकाे सचिवालय स्थापना गर्दै कार्यतालिका सार्वजनिक गरेको हो ।

यस्तो छ, संघको यहीँ चैत २६ गते हुने निर्वाचको कार्यतालिका

 

तपाईको प्रतिक्रिया