समाजवादी कर्णाली प्रदेश सदस्य थापा एमालेमा प्रवेश गर्दै

दैलेख । दैलेखको भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा एमालेमा प्रदेश भएका छन् । एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज समेत रहेका थापा एमालेमा प्रवेश गर्ने भएका हुन् ।

केहि दिनमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुने एक कार्यक्रममा थापा एमालेमा प्रवेश गर्ने योजना रहेको स्रोतले जनाएको छ । अध्यक्ष थापा २०७४ सालको निर्वाचनमा एमालेबाट उम्मेदवार भइ पालिका अध्यक्ष्मा निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया