हुम्लामा जंगलबाट लडेर आएको मुडा लागेर मृत्यु

सुर्खेत । हुम्लामा खेतबारीमा काम गरिरहेको समयमा जंगलबाट अचानक लडेर आएको बाँजको मुडा लागेर मृत्यु भएको छ ।

बिहीबार दिउँसो ४ बजेको समयमा हुम्लाको खार्पुनाथ गाउपालिका–१ गोप्का बस्ने २२ वर्षीय सुस्मिता थापा (बुढा)को मृत्ष्यु भएको हो ।्

प्रहरीलेआफ्नै खेतबारिमा काम गरिरहेको अवस्थामा माथि जंगलबाट अचानक लडेर आएको बाँजको मुडा सुस्मिताको ढाँडमा लागि घटना स्थलमा मृत्यु भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया