सुउवा संघको मतगणना अपडेट :

कँडेलले २५४ मत पाउँदा खड्काकाे २१५ मत : ३९ मतकाे अन्तर

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको मतगणना जारी रहेको छ । अहिले सम्मको मतगणना हेर्दा अध्यक्ष पदका उम्मेदवार लक्ष्मण कँडेलले ३९ मतले अग्रता लिएका छन् ।

हाल सम्म मतगणना गर्दा लक्ष्मण कँडेले २५४ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार हर्षविक्रम खड्काले २१५ मत प्राप्त गरेका छन् । निर्वाचन समितिका अनुसार मतगणना प्रक्रिया सोमबार बिहानैदेखिनै जारी रहेको जनाएको छ ।

सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा जम्मा २०५८ जना मतदाता रहेका थिए भने १८२४ मत खसेको थियो । संघको १३ औं कार्यसमितिका लागि संघको नयाँ नेतृत्वका लागि निर्वाचन भएकाे हाे ।

यस्ताे छ, अन्यकाे मत परिणाम

महिला सदस्य

कृति गुभाजु शाक्य ८७

हिमकुमारी उपाध्याय ८५

लक्ष्मीकुमारी शर्मा तिवारी ९५

खुला सदस्य

अजय गुरूङ १०३

अर्जुनजंग शाही ९९

गणेश खड्का ८९

टेकबहादुर थापा ८३

दिपक खड्का ९४

नवराज गाैतम ८४

पहलसिं बस्याल ९८

पूर्णप्रसाद जैशी ८३

प्रकाशकुमार तिमिल्सिना ७१

प्रेम शर्मा ८०

प्रेमबहादुर भण्डारी ७०

बालकृष्ण हमाल चालिसे ८६

बिन्द्रप्रसाद जैसी ९३

बुद्ध तामाङ १०२

भुवन ज्ञवाली ९०

मदनबहादुर थापा ७४

रमेश बराल ९१

लक्ष्मी कार्की ८४

लक्ष्मण खत्री देवकोटा १०२

सागर भुषाल ९१

सुरज थापा ७३

एशाेसियट सदस्य

जनकबहादुर थापा ९१

मिलन पन्त ७५

आरक्षित

सन्ताेषकुमार बराईली ८१

ज्ञानेन्द्रबहादुर विश्वकर्मा ७४

तपाईको प्रतिक्रिया