जारकोटमा विद्युतको तार सट भएर घरमा आगलागी

सुर्खेत । जाजरकोटमा विद्युतको तार सट भएर घरमा आगलागी भएको छ । प्रहरी चौकी सक्ला, जाजरकोटका सोमबार बिहान साढे ५ बजेको समयमा आलगागी भएको हो ।

बाररकोट गाउपालिका–८ साघुतरा स्थित कलधारे खत्री को ३ तलकाको ९ कोठे ढुङ्गाले छाएको कच्ची घरमा आगलागी भएको हो ।

विद्युतको लाइन सट भएर आगलागी हुँदा घरकोबीच तलाको ३ कोठा र माथिल्लो तलाको ३ कोठा जलेर पुर्ण रूपमा क्षती भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मानवीय तथा पशू चौपायको कुनै क्षति भएको छैन् ।

तपाईको प्रतिक्रिया