सुर्खेत वाणिज्य संघ निर्वाचन : सदस्यहरुकाे यस्ताे छ मतपरिणाम

सुर्खेत । सुर्खेत उद्याेग वाणिज्य संघकाे नयाँ नेतृत्वका लागि भएकाे मतदानमा मतगणना जारी छ । कुल खसेकाे मतमध्य संघका कार्यसमिति सदस्यहरुका उम्मद्वारहरुकाे मतपरिणाम सार्वजनिक भएकाे छ ।

कुल पाँचसय मत गणना गर्दा महिला सदस्यमा कृति गुभाजू र लक्ष्मीकुमारी शर्माले अग्रता लिएका छन् । गुभाजूले २५६ र शर्माले २७९ मत ल्याएकी छन् । हिमकुमारी उपाध्यायले भने २२५ मत ल्याएकी छन् ।

खुला सदस्य
अजय गुरूङ २९३
अर्जुनजंग शाही २७०
गणेश खड्का २६७
टेकबहादुर थापा २४२
दिपक खड्का २६६
नवराज गौतम २३६
पहलसिं बस्याल २८८
पूर्णप्रसाद जैशी २३८
प्रकाशकुमार तिमिल्सिना २०५
प्रेम शर्मा २३५
प्रेमबहादुर भण्डारी १९८
बालकृष्ण हमाल चालिसे २४८
बिन्द्रप्रसाद जैसी २५६
बुद्ध तामाङ २७५
भुवन ज्ञवाली २६०
मदनबहादुर थापा २१६
रमेश बराल २६१
लक्ष्मी कार्की २५८
लक्ष्मण खत्री देवकोटा २८६
सागर भुषाल २७४
सुरज थापा  २२१

एशोसियट सदस्य
जनकबहादुर थापा २५६
मिलन पन्त २१२

आरक्षित सदस्य
सन्तोषकुमार बराईली २४३
ज्ञानेन्द्रबहादुर विश्वकर्मा  २३१

तपाईको प्रतिक्रिया