सुउवा निर्वाचन अपडेट :

कँडेलले अग्रता कायमै राख्दा अन्य पदाधिकारीकाे मत कति ?

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको  मतगणनामा लक्ष्मण कँडेलले अग्रता कायमै राखेका छन् । हाल सम्म कँडेलले ५५१ मत प्राप्त गरेका छन भने अर्का अध्यक्षका दावेदार हर्षविक्रम खड्कले ५२७ मत प्राप्त गरेकाे निर्वाचन समितिले जनाएको छ ।

संघको ११ सय मतगणना गर्दा अन्य पदाधिकारीकाे मत कति ?

वरिष्ठ उपाध्यक्ष

गणेशकुमार बस्नेत ५८२

सूर्यबहादुर रावत ४३५

वाणिज्य उपाध्यक्ष

दिपेन्द्र ढकाल ४७८

प्रेमबहादुर रावल ५४२

उद्योग उपाध्यक्ष

प्रेम पाण्डे ५२३

सिंहराज बम ५२१

महिला उपाध्यक्ष

कृष्णा थापा ५१४

तारा रावत ५३५

महासचिव

भद्र भण्डारी ५५०

रामप्रसाद जैसी ५१५

उपमहासचिव

कृष्ण सुवेदी ५२८

पूर्णदेव अधिकारी ४९४

कोषाध्यक्ष

राजेन्द्र शाही ४६३

रामप्रसाद पाण्डे ५७२

सहकोषाध्यक्ष

भीमप्रसाद पौडेल ५०७

सूर्यबहादुर खत्री ५२६

तपाईको प्रतिक्रिया