एमाले चौरजहारीले छान्यो मेयर र उपमेयरका उम्मेदवार

सुर्खेत । नेकपा एमालेले चौरजहारी नगरमा प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गरेका छ । चौरजहारी नगर कमिटी रुकुम पश्चिमले आगामी स्थानीय तहको निर्वाचनका लागि प्रमुखमा टंक प्रसाद ओलीलाई उम्मेदवार चयन गरेको हो । यस्तै उपप्रमुखमा डन्डी कार्कीलाई चयन गरेको प्रेस चौतारी प्रदेश कमिटी सदस्य ओम प्रकाश आचार्यले बताए ।

तपाईको प्रतिक्रिया