माओवादीबाट बराहतालको अध्यक्षमा सुनार सिफारिस

सुर्खेत । सुर्खेतको बराहताल गाउँपकिलको अध्यक्षमा इश्वरभक्त सुनारको नाम सिफारिस भएको छ । शुक्रबार नेकपा (माओवादी केन्द्र) पालिका कमिटिले सुनारको नाम अध्यक्ष पदका लागि सिफारिस गरेको हो ।

कर्णाली प्रदेश कमिटी सदस्य तथा बराहताल गाउँपलिकाका इन्चार्ज समेत हुन् । सुनारलाई यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका अध्यक्ष पदका लागि सिफारिस गरिएको माओवादी पालिका कमिटि अध्यक्ष बलबहादुर कठायतले नेपालीरैबारलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया