स्थानीय तह निर्वाचन–२०७९

यी हुन्, वीरेन्द्रनगरका विभिन्न दलबाट मेयर र उप–मेयरका उम्मेदवार

सुर्खेत । वीरेन्द्रनगरका प्रमुख राजनीतिक दलले आ–आफ्नो उम्मेदवारको टुङ्गो लगाएका छन् ।

कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकामा राजीनितक दलले आ–आफ्ना उम्मेदवारको टुङ्गो लगाएका हुन् ।

वीरेन्द्रनगरका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस , नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले उम्मेदवारको टुङ्गो लगाएका हुन् ।

विभिन्न दलबाट वीरेन्द्रनगरका मेयर र उप–मेयर

एमाले
मेयर मोहनमाया ढकाल
उप-मेयर निलकण्ठ खनाल

नेपाली कांग्रेस
मेयर– उपेन्द्र खड्का
उप-मेयर रामकुमारी थापा

माओवादी केन्द्र
मेयर–राजेन्द्र गिरी
उप-मेयर शान्ति ढकाल

एकीकृत समाजवादी
मेयर– वीरबहादुर रावत
उप-मेयर धना शाही

राप्रपा
मेयर–मुकुन्दश्याम गिरी
उप-मेयर लक्ष्मीकुमारी विक

स्वतन्त्र
उप-मेयर अनिल ढकाल

तपाईको प्रतिक्रिया