निर्वाचन आयोगले सार्वजनिक गर्‍यो ७७ जिल्लाका उम्मेदवारको सूची (सूचीसहित)

काठमाडौं।  निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न पदका उम्मेदवार दिएका उम्मेदवारको सूची सार्वजनिक गरेको छ।

आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो। यसअघि विविध कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो।

       

सूची हेर्न यहाँ क्लिक गर्नुहाेस्। 

compressed candidate 2

तपाईको प्रतिक्रिया