सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार उपेन्द्र खड्काले मतदान गरेका छन् । खड्काले वीरेन्द्रनगर नगरपालिका–६ को जनमावि विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
उनी वीरेन्द्रनगरमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भएको गठबन्धनका उम्मेदवार हुन् ।
नेपालीरैबार । २०७९ बैशाख ३०, शुक्रबार