काँग्रेस उपसभापति खड्काले गरे मतदान

सुर्खेत । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मतदान गरेका छन् ।

आफ्नो गृह नगर सुर्खेतको गुर्भाकोट नगरपालिकाको सूर्यज्योती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट उनले बिहान मतदान गरेका हुन् ।

पार्टीको उपसभापति भएपछि खड्का चुनावी माहोल बनाउँन पहिलो पटक काठमाडौंबाट गृह जिल्ला सुर्खेत आएका हुन् ।

तपाईको प्रतिक्रिया