सर्वाधिक चासोमा रहेकाे काठमाडौं महानगरपालिकामा मतगणना सुरु

काठमाडौं । सर्वाधिक चासोको विषय बनेको काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा शनिबार विहान करिब पौने ९ बजेदेखि मतगणना सुरु भएको हो ।

काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित, नेपाली कांग्रेसबाट सिर्जना सिंह, राप्रपाबाट मदनदास श्रेष्ठ यस्तै स्वतन्त्र उम्मेदवार बालेन साह लगायत उम्मेदवार रहेका छन् ।

तपाईको प्रतिक्रिया