पञ्चपुरी १ मा एमालेको प्यानल नै विजयी

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. १ मा नेकपा (एमाले) को प्यानल नै विजयी भएको छ ।

शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचनबाट एमालेका कणर्बहादुर थापाको प्यानल नै विजयी भएको हो । थापाले चार सय ७९ मत प्राप्त गरी विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवारले तीन सय ६३ मत प्राप्त गरे ।

तपाईको प्रतिक्रिया