सुर्खेत । वैशाख ३० गते देशैभर भएको स्थानीय तहको निर्वाचनको मतगणना हाल जारी रहेको छ ।
देश संघीयतामा गएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन भएको हो । उक्त निर्वाचन प्रश्चाप कर्णालीका १० जिल्लाका ७९ पालिका र वडामा कतै निर्विरोध कतै निर्वाचित भएका छन् ।
निर्वाचन आयोग नेपालका अनुसार यो समाचार तयार पार्दा सम्म निर्वाचन कर्णालीका जनप्रतिनिधिहरु
हेर्नुहोस् सूची
हुम्ला
नाम्खा गाउँपालिका
वडा नम्बर १ मा पालजोर तामाङ–स्वतन्त्र (निर्विरोध)
सिमकोट गाउँपालिका
वडा नम्बर १ मा गोर्ख लामा– नेपाली काँग्रेस
वडा नम्बर ४ मा प्रताप लामा–नेपाली काँग्रेस (निर्विरोध)
खार्पुनाथ गाउँपालिका
वडा नम्बर ४ मा रंगमति शाही–नेपाली काँग्रेस (निर्विरोध)
ताँजाकोट गाउँपालिका
वडा नम्बर १ मा मोहनलाल रिठाल–माओवादी केन्द्र
वडा नम्बर ५ मा मंगल नेपाली–माओवादी केन्द्र
डोल्पा
शे फोक्सुन्डो गाउँपालिका
अभ्यक्षमा धावा सम्डुक गुरुङ–नेकपा एमाले (निर्विरोध)
वडा नम्बर १ मा जिग्मे छोइङ नोर्वु लामा–नेकपा एमाले (निर्विरोध)
वडा नम्बर ३ मा पेमा गर्मे गुरुङ–नेकपा एमाले (निर्विरोध)
वडा नम्बर ४ मा कुन्साङ दोर्जे गुरुङ्ग–नेकपा एमाले (निर्विरोध)
वडा नम्बर ५ मा कार्मा तार्के गुरुङ्ग–नेकपा एमाले (निर्विरोध)
वडा नम्बर ६ मा रिन्जीन गुरुङ्ग–नेकपा एमाले (निर्विरोध)
वडा नम्बर ७ मा पेम छिरीङ गुरुङ्ग–नेकपा एमाले (निर्विरोध)
वडा नम्बर ९ मा लार्के लामा–नेकपा एमाले (निर्विरोध)
डोल्पो बुद्ध गाउँपालिका
उपाध्यक्षमा पेम्मा धोर्चे गु्रुङ्ग–एकिकृत समाजवादी (निर्विरोध)
वडा नम्बर २ मा विष्णु प्रसाद वोहोरा–नेपाली काँग्रेस (निर्विरोध)
वडा नम्बर ४ मा लावाङ गुरुङ–एकीकृत समाजवादी (निर्विरोध)
वडा नम्बर ५ मा कोन्छोक ग्याल्छेन गुरुङ–नेपाली काँग्रेस (निर्विरोध)
वडा नम्बर ६ मा नुर्वु डम्डुल गुरुङ–समाजवादी (निर्विरोध)
छार्का ताङसोङ गाउँपालिका
अध्यक्षमा सेनाङ गुरुङ–एकीकृत समाजवादी (निर्विरोध)
उपाध्यक्षमा कर्म ढुण्डुप गुरुङ–नेकपा एमाले (निर्विरोध)
वडा नम्बर १ मा धावा लामा गुरुङ–नेकपा एमाले (निर्विरोध)
वडा नम्बर २ मा टसी छोयल गुरुङ–नेपाली कांग्रेस (निर्विरोध)
वडा नम्बर ३ मा वाङजु गुरुङ–एकीकृत समाजवादी (निर्विरोध)
वडा नम्बर ४ मा खाम्सुङ रोकाय–नेकपा एमाले (निर्विरोध)
वडा नम्बर ५ मा सोनाम साङमो गुरुङ–नेकपा एकीकृत समाजवादी (निर्विरोध)
वडा नम्बर ६ मा कार्मा तेन्जिन गुरुङ–नेपाली काँग्रेस (निर्विरोध)
काईके गाउँपालिका
अध्यक्षमा अंगद कुमार राना–एकीकृत समाजवादी (निर्विरोध)
उपाध्यक्षमा निमा बुढा–नेपाली कांग्रेस (निर्विरोध)
वडा नम्बर १ मा छिरिङ तुण्डुप लामा–नेकपा एमाले (निर्विरोध)
वडा नम्बर २ मा ओमकार रोकाय–एकीकृत समाजवादी (निर्विरोध)
वडा नम्बर ३ मा राजु बुढा–नेकपा एमाले (निर्विरोध)
वडा नम्बर ४ मा राजु झाँक्री–नेपाली कांग्रेस (निर्विरोध)
वडा नम्बर ५ मा राजु रोकाया–नेकपा एमाले (निर्विरोध)
वडा नम्बर ६ मा नरेन्द्र रोकाया–नेपाली कांग्रेस (निर्विरोध)
वडा नम्बर ७ मा रामचन्द्र रोकाया–नेकपा एकीकृत समाजवादी
ठूली भेरी नगरपालिका
वडा नम्बर १ मा तेजेन्द्रबहादुर रोकाया–नेपाली काँग्रेस
वडा नम्बर २ मा कमलबहादुर क्षेत्री–माओवादी केन्द्र
वडा नम्बर ३ मा भक्तबहादुर भण्डारी–नेपाली काँग्रेस
त्रिपुरासुन्दरी नगरपालिका
वडा नम्बर १ मा रामचन्द्र कुलाल–नेकपा एमाले
मुड्केचुला गाउँपालिका
वडा नम्बर ९ मा दिलिपकुमार बुढा–नेपका माओवादी केन्द्र
जगदुल्ला गाउँपालिका
अध्यक्षमा नारासिं रोकाया–नेकपा माओवादी केन्द्र
उपाध्यक्षमा अमरिता बोहोरा–नेकपा माओवादी केन्द्र
वडा नम्बर १ मा शेरबहादुर लामा–नेकपा एमाले
वडा नम्बर २ मा भानुभक्त बुढाथाकी–नेपाली काँग्रेस
वडा नम्बर ३ मा भक्तबहादुर बोहोरा–नेकपा एमाले
वडा नम्बर ४ मा भिमप्रसाद बोहोरा–नेकपा माओवादी केन्द्र
वडा नम्बर ५ मा भिमबहादुर बोहोरा–नेकपा माओवादी केन्द्र
वडा नम्बर ६ मा कालीबहादुर बुढा–नेकपा एमाले
मुगु
छायाँनाथ रारा नगरपालिका
वडा नम्बर १४ मा जुनबहादुर खड्का–नेपाली कांग्रेस
जुम्ला
सिंजा गाउँपालिका
वडा नम्बर १ मा हरिनन्द आचार्य–नेपाली कांग्रेस
दैलेख
नौमूले गाउँपालिका
वडा नम्बर १ मा रुपेश थापामगर–नेपाली काँग्रेस
वडा नम्बर २ मा दुर्गाप्रसाद शर्मा –नेपाली काँग्रेस
वडा नम्बर ३ मा नरबहादुर पुरी–नेकपा एमाले
डुङ्गेश्वर गाउँपालिका
वडा नम्बर १ मा श्यामबहादुर राना–नेकपा माओवादी केन्द्र
महाबु गाउँपालिका
वडा नम्बर १ मा सर्वराज सार्की–नेकपा एमाले
गुराँस गाउँपालिका
वडा नम्बर १ मा धर्मबहादुर रावल–नेपाली काँग्रेस
वडा नम्बर २ मा शेरबहादुर रावल–नेपाली काँग्रेस
दुल्लु नगरपालिका
वडा नम्बर १ मा तर्कबहादुर खड्का–नेकपा एमाले
भैरबी गाउँपालिका
वडा नम्बर १ मा डम्बर बहादुर कार्की–नेकपा एमाले
चामुण्डा विन्द्रासैनी नगरपालिका
वडा नम्बर १ मा उदे कामी–नेपाल मजदुर किसान पार्टी
जाजरकोट
बारेकोट गाउँपालिका
वडा नम्बर ९ मा दानबहादुर शाही–नेकपा एमाले
रुकुमपश्चिम
मुसिकोट नगरपालिका
वडा नम्बर १ मा ज्ञानुचन्द्र चन्द–नेपाली कांग्रेस
त्रिवेणी गाउँपालिका
वडा नम्बर १ मा सुन्दर ओली–स्वतन्त्र
सल्यान
छत्रेश्वरी गाउँपालिका
वडा नम्बर १ मा प्रकाश हमाल–नेपाली काँग्रेस
दार्मा गाउँपालिका
वडा नम्बर १ मा टंकबहादुर वली–नेकपा माओवादी केन्द्र
कुमाख गाउँपालिका
वडा नम्बर १ मा डिल्लीबहादुर राना–नेकपा माओवादी केन्द्र
वडा नम्बर ६ मा कर्णबहादुर विक–नेकपा माओवादी केन्द्र
वडा नम्बर ७ मा डम्बरबहादुर शाही–नेकपा माओवादी केन्द्र
सुर्खेत
बराहताल गाउँपालिका
वडा नम्बर १ मा वमबहादुर बडुवाल–नेकपा माओवादी केन्द्र
वीरेन्द्रनगर नगरपालिका
वडा नम्बर १६ मा डण्डबहादुर विश्वकर्मा-नेकपा एमाले
दिनेश बुढा । २०७९ बैशाख ३१, शनिबार