सल्यानको बनगाड कुपिण्डेमा गठबन्धनको अग्रता कायमै

सुर्खेत । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा गठबन्धनका उम्मेदवारले लगातार अग्रता लिएका छन् ।

अहिलेसम्म एक हजार १५७ मत गणना हुँदा माओवादी केन्द्रक कर्णवहादुर वुढाथोकीले ५७० मत ल्याएका छन् । उनी तीन दलिय गठबन्धनका साझा उम्मेदवार हुन् ।

यस्तै एमालेका एमाले गोविन्द कुमार पुनले ३४३ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा गठबन्धनतर्फबाटै नेपाली कांग्रेस पुरुषोतम आचार्यले ३४४ मत ल्याएर अगाडि छन् भने एमाले र स्वतन्त्र गठबन्धनबाट दिपेन्द्र विष्टले ५०६ मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया