कर्णालीका मुख्यमन्त्री शाहीको गृहपालिका खार्पुनाथमा गठबन्धनको अग्रता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह पालिका हुम्लाको खार्पुनाथ गाउँपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

एक हजार १५७ मत गणना गर्दा गठबन्धनतर्फबाट काँग्रेसका उम्मेदवार कर्णबहादुर रावलले ६७६ ल्याएका छन् ।

यस्तै एमालेका प्रकाश शाहीले ४५० मत ल्याएका छन् । उपाध्यक्षमा गठबन्धनकी उम्मेदवार माओवादीकी ज्ञानबहादुर सिंह ९भरत० ६९१ मत पाएकी छन् । समाजवादीकी शक्तिसिंह ऐडीले ३२४ मत प्राप्त गरेकी छन् ।

तपाईको प्रतिक्रिया