दोधाराचाँदनीमा श्रीमान–श्रीमती निर्वाचित

कञ्चनपुर । कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा श्रीमान–श्रीमती निर्वाचित भएका छन् । दोधराचाँदनी नगरपालिका ७ मा सन्दिप उपाध्याय र कमला उपाध्याय निर्वाचित भएका छन् । सन्दिप एमालेबाट र कमला काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका हुन् । एमालेबाट श्रीमान सन्दिपले ७५५ र कमलाले ७९२ मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया