तस्वीरमा हेर्नुहोस् नेकपा एमाले सुर्खेतकाे विजय र्‍याली

सुर्खेत । नेकपा (एमाले) सुर्खेतले वीरेन्द्रनगरको मेयरमा एमालेकी उम्मेदवार मोहनमाया ढकाल विजयी भएपछि विजयी र्‍याली निकालेको छ । आधिकारीक .नतिजा भने सार्वजनिक भई सकेको छैन । जारी मत परिणाम अनुसार ढकालले नेपाली कांग्रेसका उपेन्द्रबहादुर खड्कालाई करिव पाँच सय मतले उछिनेकी छन् । पछिल्लो जानकारी अनुसार अब ५० मत गणना गर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया