सुर्खेतका नौ वटै पालिकाका विजेता र उपविजेताले कति मत प्राप्त गरे ?

सुर्खेत । देशभर एकै साथ भएको स्थानीय तह निर्वाचन–२०७९ को मत परिणाम आउँने क्रम जारी रहेको छ भने सुर्खेतका सबै पालिकको नतिजा सार्वजनिक भईसकेको छ ।

नौ वटा स्थानीय तह रहेको सर्खेतका सबै स्थानीय तहको नजिता सार्वजिन हुँदा नेकपा एमालेले ४, नेपाली कांग्रेसले ४ र माओवादी–कांग्रेस गठबन्धनको माओवादीले १ पालिकामा जित हासिल गरेको छ ।
उक्त पालिकाका निर्वाचित प्रमुख तथा अध्यक्ष पदका जनप्रतिनिधिनले आइतबार शपथ ग्रहण समेत गरिसेका छन् ।

कसको मत कति ?

वीरेन्द्रनगर नगरपालिका
प्रमुख
मोहन माया भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) १६०३८ निर्वाचित
उपेन्द्रबहादुर खड्का नेपाली काँग्रेस १५४८४
मुकुन्द श्याम गिरी राष्ट्रिय प्रजातन्त्र पार्टी १०००६

उपप्रमुख
निलकण्ठ खनाल नेपाल कम्युनिष्ट पार्टी (एमाले) २०३६४ निर्वाचित
शान्ति ढकाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ११५३३
लक्ष्मी कुमारी सार्की राष्ट्रिय प्रजातन्त्र पार्टी ३६९७

गुर्भाकोट नगरपालिका
प्रमुख
हस्त पुन नेपाली काँग्रेस ११९७८ निर्वाचित
तिलकबहादुर खत्री नेपाल कम्युनिष्ट पार्टी (एमाले) १०१८६
जयबहादुर डाँगी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ६३३

उपप्रमुख
मैना बिक नेपाली काँग्रेस ११७४३ निर्वाचित
शुसिला कुमारी विश्वकर्मा (सुनार) नेपाल कम्युनिष्ट पार्टी (एमाले) १०२९९
टिका शर्मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ७१८

पञ्चपुरी नगरपालिका
प्रमुख
लालवीर भण्डारी नेपाली काँग्रेस ५९०९ निर्वाचित
धनबहादुर थापा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ५११८
केशबहादुर शाही नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २७८३

उपप्रमुख
मुक्तिदेबी रेग्मी नेपाली काँग्रेस ६०९४ निर्वाचित
दुर्गाकुमारी जैसी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ५१६८
कविता सोडारी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) १७५२

भेरीगंगा नगरपालिका
प्रमुख
यज्ञप्रसाद ढकाल नेपाल कम्युनिष्ट पार्टी (एमाले) १००२२ निर्वाचित
रामबहादुर सिंह नेपाली काँग्रेस ९७९७
अमरबहादुर बुढा जनता समाजवादी पार्टी, नेपाल २६३

उपप्रमुख
धनसरा बोहरा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ९६१४ निर्वाचित
नन्दबहादुर कार्की नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ८९१३
रत्‍ना विक जनता समाजवादी पार्टी, नेपाल २१५

लेखबेशी नगरपालिका
प्रमुख
उमेशकुमार पौडेल नेपाली काँग्रेस ६६३९ निर्वाचित
देवबहादुर राना नेपाल कम्युनिष्ट पार्टी (एमाले) ६३७४
रामबहादुर चपाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ८०४

उपप्रमुख
विमला खड्लुक नेपाल कम्युनिष्ट पार्टी (एमाले) ६१०९ निर्वाचित
देउकली थापामगर नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ५४४०
लीलमति विक नेपाली काँग्रेस ९६२

चिङ्गाड गाउँपालिका
अध्यक्ष
बोधविक्रम जिसी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ३५९१ निर्वाचित
डोरप्रसाद शर्मा नेपाली काँग्रेस ३५३०
रजत सिं रावत राष्ट्रिय प्रजातन्त्र पार्टी ६०

उपाध्यक्ष
मिनाकुमारी रोकाया नेपाल कम्युनिष्ट पार्टी (एमाले) ३५८१ निर्वाचित
मनमाया आचार्य नेपाली काँग्रेस ३४६९
धनसरा जैसी राष्ट्रिय प्रजातन्त्र पार्टी ७३

चौकुने गाउँपालिका
अध्यक्ष
खड्क विक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ५४७६ निर्वाचित
हरीप्रसाद अधिकारी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ३४१४
रत्नाकुमारी विसी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) २९१

उपाध्यक्ष
नरबहादुर बान्तोला नेपाली काँग्रेस ४७९१ निर्वाचित
निर्मला मगर नेपाल कम्युनिष्ट पार्टी (एमाले) ३००९
ताराप्रसाद देवकोटा जैसी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ७१५

बराहताल गाउँपालिका
अध्यक्ष
भिमबहादुर भण्डारी नेपाली काँग्रेस ४२७३ निर्वाचित
घनश्याम पाण्डे नेपाल कम्युनिष्ट पार्टी (एमाले) ३५५५
ईश्वर भक्त सुनार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २८१८

उपाध्यक्ष
लक्ष्मी पुनमगर नेपाली काँग्रेस ४३०१ निर्वाचित
दुर्गाकुमारी बिष्ट नेपाल कम्युनिष्ट पार्टी (एमाले) ३५९९
भूमिसरा टोमटा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २७८३

सिम्ता गाउँपालिका
अध्यक्ष
ऐनबहादुर चन्द नेपाल कम्युनिष्ट पार्टी (एमाले) ६१७० निर्वाचित
बीरेन्द्र रावत नेपाली काँग्रेस ५८५२
टिका नाथ योगी राष्ट्रिय प्रजातन्त्र पार्टी २६

उपाध्यक्ष
गोमा शर्मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ६०९१ निर्वाचित
चित्रबहादुर हमाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ५३११
लक्ष्मी पौडेल राष्ट्रिय प्रजातन्त्र पार्टी ३४

तपाईको प्रतिक्रिया