जुम्लाको टाेल्पा पाटनमा हाईअल्टिच्युट टेनि सेन्टर निर्माण हुने

सुर्खेत । जुम्लाको टाेल्पा पाटनमा हाइअल्टिच्युट टेनि सेन्टर निर्माण हुने भएको छ ।

आर्थिक वर्ष २०७९/०८०को बजेट अनुसार जुम्लाको टाेल्पा पाटनमा हाइअल्टिच्युट एण्ड टेनि सेन्टर निर्माण हुने भएको हो ।

संघीय संसदमा जारी वजेट भाषणमा अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

तपाईको प्रतिक्रिया