दैलेखको राकममा ट्रमा सेन्टर स्थापना गरिने

सुर्खेत । दैलेखको राकम कर्णालीमा ट्रमा सेन्टर स्थापना गरिने भएको छ ।

त्यसका लागि आगामी आर्थिक बर्षमा बजेटको व्यवस्थापन गरिएको अर्थ मन्त्री जनार्दन शर्माले बताए ।

यो ट्रमा सेन्टर विगतका वर्षमा पनि बजेट भाषणमा समेटिदैँ आएको छ ।

तपाईको प्रतिक्रिया