‘सामाजिक न्यायका लागि बोलौ’ शिर्षकमा वक्तृत्व कला प्रतियोगीता हुने

सुर्खेत । ‘सामाजिक न्यायका लागि बोलौ’ भन्ने विषयमा वक्तृत्व कला प्रतियोगीता हुने भएको छ । महिलालाई सुरक्षीत वातावरण निर्माणका लागि आवश्यक सुझावका लागि प्रदेश स्तीय वक्तृत्व कला प्रतियोगीता हुने भएको हो ।

अमेरिकन राजदुताबास काठमाण्डौं नेपालको सहयोगमा महिलाहरु विभिन्न घरेलु एवम् सामाजिक हिंसा, शोषण तथा दुव्र्यवहारबाट पीडित तथा असुरक्षीत भएको र महिलाहरुको आवज न्यायलयसम्म पुगाउँनका लागि आवश्यक रणनीति, अभियान र कमदहरु चाल्ने भन्ने सुझात्मक शैलीमा ‘सामाजिक न्यायका लागि बोलौ’ शिर्षकमा प्रतियाेगीता हुने भएको हो ।

यस्तै, प्रतियोगीतामा कक्षा १२ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थीहरुले भाग लिन पाउँने छन् । उक्त विषयमा पाँच मिनेटमा बोलिने मुख्य विषय बस्त् ३००–५०० शब्दमा लेखि असार १६ गते सम्म कार्यालयमा बुझाई सक्नु पर्ने जनाएको छ ।

यस्तै, प्रतियोगीतामा उत्कृष्ट प्रथम, द्वितिय र तृतियलाई प्रमाण–पत्रसहित प्रोत्साहन स्वरुप क्रमश नगद रु पाँच हजार, चार हजार, र तीन हजार प्रदान गरिने जनाईएको छ ।

तपाईको प्रतिक्रिया