बजेट भाषण : जाजरकोट जिल्लालाई मौरी उत्पादनको हव

सुर्खेत । जाजरकोट जिल्लालाई मौरी उत्पादनको हवका रुपमा विकास गरिने छ ।आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले  बजेट भाषण गर्दै कर्णाली सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० बजेटमा जाजरकोट जिल्लालाई मौरी उत्पादनको हवका रुपमा विकास गरिने बताए ।

त्यसका लागि आवाश्यक बजेटको व्यवस्थापन गरिने कर्णलीका अर्थमन्त्री विन्दमान विष्टले बताए ।

तपाईको प्रतिक्रिया