प्रदेश रङ्गशालालाई ६० करोड बजेट

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणधिन प्रदेश रङ्गशालालाई ६० करोड बजेट विनियोजन गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आर्थिक वर्ष २०७९/०८० बजेट भाषण गर्दै ६० करोड बजेट विनियोजन गरिएको बताए ।

तपाईको प्रतिक्रिया