सुर्खेत । नेपाली काँग्रेस सुर्खेतले वीरेन्द्रनगरमा बधाई–शुभकामना एवं अभिमुखीकरण कार्यक्रम गरेको छ । आइतबार स्थानीय तह निर्वाचन–२०७९ मा निर्वाचित सुर्खेतका विभिन्न स्थानीय तहका जनप्रतिनिधि बधाई–शुभकामना दिएको हो ।
यस्तै, काँग्रेस सुर्खेतले पार्टीका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्कालाई समेत बधाई तथा शुभकामनासँगै सम्मान गरेको छ ।
तस्बिरहरू
नेपालीरैबार । २०७९ असार १२, आईतवार