चट्याङ लागेर जुम्लामा ६५ भेडाको मृत्यु

जुम्ला । जुम्लामा चट्याङ लागेर ६५ वटा भेडाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाकाअनुसार पातारासी गाउँपालिका–४ लुमको बाघजले पाटनमा रामबहादुर रेउले लगायतको ४ जना किसानका गरेर ६५ वडा भेडाको मृत्यु भएको हो ।

उक्त पाटनको गोठमा राखेको समयमा चट्याङ लागेर पाटनमा रहेका दुई सय भेडा मध्ये ६५ वटा भेडाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया