शाक्यकाे अध्यक्षतामा स्वयंसेवी रक्तदाता समाज गठन

सुर्खेत । कर्णाली प्रदेशमा पहिलाे पटक रक्तदाता समाज गठन गरिएकाे छ । प्रवाशकुमार शाक्यकाे अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज कार्यसमिति गठन गरिएकाे हाे । समितिकाे उपाध्यक्षमा अशाेककुमार सिंह, सचिवमा खगेन पुरी, काेषाध्यक्षमा धर्मराज आचार्य र सह-सचिवमा पुनम विसी छन् ।

यस्दै सदस्यहरुमा सागर लम्साल, कुमार थापा, भाेजप्रसाद आचार्य, सुरेश आचार्य, अनिल ढकाल, सञ्जयनाथ याेगी, कृति गुभाजु शाक्य र चन्दा रेग्मी छन् । सल्लाहकारमा भने सुदर्शन श्रेष्ठ, लक्ष्मण कँडेल र सुशीलराज शर्मा छन् ।

तपाईको प्रतिक्रिया