छापामा आज

सुर्खेत । कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरबाट प्रकाशीत हुने पत्रपत्रिकाले सुर्खेतमा एकैदिन ३७ जना काेराेना संक्रमित पुष्टीदेखि प्रदेशका विभिन्र वस्तीहरूमा वर्षेनी खस्ने पहिराे सम्बन्धी समाचारलाइ प्राथमिकता दिएका छन् ।

सुर्खेतपत्र दैनिकले नलगाड जलविद्युत आयाेजना प्रभावित परिवारलाइ दुइ अर्बकाे मुआव्जा सम्बन्धी समाचारलाइ पहिलाे पृष्ठमा छापेकाे छ ।

यस्तै, काँक्रेविहार दैनिकले सुर्खेतका प्रमुख जिल्ला अधिकारीलाइ सामाजिक सञ्चालमा गाली गर्ने एक व्यापारी पक्राउ गरिएकाे समाचार प्रकाशित गरेकाे छ ।

तपाईको प्रतिक्रिया