बैंकहरूको विरुद्ध आज वीरेन्द्रनगर बजार बन्द

सुर्खेत। बिभिन्न ब्यबसायिक संघ-संस्थाहरुले आज बिहिवार सुर्खेतको वीरेन्द्रनगर बजार बन्दको आव्हान गरेका छ्न् । बैंकहरूले लिएको चर्को व्याजका विरुद्ध सुर्खेत उद्योग बाणिज्य संघमा आज बसेको ब्यबसायिक संघ संस्थाहरुका बैठकले बिज्ञप्ती जारि गर्दै आज बन्दको आव्हान गरेको हो ।

हिजाे बसेको बैठकमा ब्यबसायिक संघहरुले सयुक्त संघर्ष समितिसमेत गठन गरेका छन् । संघर्ष समितीले ऋणीहरूलाई त्रैमासिककाे ब्याज तथा किस्ता नबुझाउन आग्रह गरेका छ्न् । आग्रह गर्दै आज आफ्नो व्यापार ब्याबसाय बन्द गरेर १०:३० बजेदेखि आन्दोलन गरिने बिज्ञप्तीमा उल्लेख छ ।

मागहरू यस्ता छ्न् : 

 

तपाईको प्रतिक्रिया