रौतहटको एक मतदान केन्द्रमा हवाइ फायर

काठमाडौँ । रौतहको एक मतदान केन्द्रमा हवाइ फायर भएको छ। रौतहटको गुजरा नगरपालिका ४ को मतदान केन्द्रमा हवाई फायर भएको हाे।

मतदान केन्द्र बाहिर लाइन लागेका दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो। तर, त्यहाँ अहिले मतदान भने नरोकिएको रौतहटका प्रहरी प्रमुख एसपी दिलबहादुर बुढा मगरले जानकारी दिए।

तपाईको प्रतिक्रिया