एमाले प्रचार विभाग उपप्रमुख रिजालले दैलेखबाट गरे मतदान

सुर्खेत । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मतदान गरेका छन्।

दैलेखको भैरवी गाउँपालिका–५ वडा कार्यालय भवन, भोरेवाडाबाट उनले पहिलो मतदान गरेका हुन्।

तपाईको प्रतिक्रिया