सुर्खेत २ मा कांग्रेसका थानीकाे अग्रता कायमै

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ को  २५ हजार मत गणना हुदाँ नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । त्यहाँ नेपाली कांग्रेसका हृदयराम थानीलाई एघार हजार ८७५ मत पाएका  छन् ।  यस्तै  नेकपा एमालेले अमृतबहादुर बिसीले नौ हजार ४४३ मत पाएका छन् ।  थानी भन्दा बिसी दुइ हजार ४२४ मतले पछाडि परेका छन् ।

 

तपाईको प्रतिक्रिया