कर्णाली कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत

सुर्खेत । प्रतिस्पर्धी राजिव नै प्रस्तावक, कर्णाली कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत भएका छन्।

उनको विरुद्धमा दल नेतामा दाबी गरिरहेका राविजबिक्रम शाह पछि हटेपछि शाही सर्वसम्मत भएका हुन्।

स्वंयम शाह जीवनबहादुर शाहीको प्रस्तावक बनेका छन् भने जानकी सिंह समर्थक रहेकी छन्।

 

तपाईको प्रतिक्रिया