सुर्खेत महिला जेसीजको अध्यक्षमा भण्डारी

सुर्खेत । सुर्खेत महिला जेसीसको अध्यक्षमा सिता भण्डारी चयन भएकी छन्।

शनिबार भएको १२ औं बार्षिक साधारण सभाले भण्डारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

जसमा कार्यकारिणी उपाध्यक्षमा मनु सुनार र सोना थापाको नाम सर्वसम्मत चयन भएको छ।

यस्तै, उपाध्यक्षमा रमा आचार्य, पशुपति बुढा, सृजना गुरूङ र लक्ष्मी मानन्धर चयन भएका छन्।

तपाईको प्रतिक्रिया