पश्चिम नेपालमा भुकम्पको धक्का महसुस

सुर्खेत । कर्णालीमा भुकम्पको धक्का महसुस भएको छ। मंगलबार दिउँसो २ः४३ बजेको मिनेटमा भुकम्पको धक्का महसुस भएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतले सुदुरपश्चिमा केन्द्रबिन्दु बनाएर गएको हुनसकने अनुमान गरिएको जनाएकाे छ।

सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्लाको मैला केन्द्रबिन्दु बनाए भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी तिर्थराज दाहालले जानकारी दिए।

उनका अनुसार मंगलबार दिउँसो २ः४३ मिनेटमा ५.९ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ।

तपाईको प्रतिक्रिया