काठमाडौँ । आज १ अस्ट्रेलियन डलर साट्नेले ९१.५१ रुपैयाँ पाउने भएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार अस्ट्रेलियन डलर खरिदकर्ताले भने १ को ९१.१० रुपैयाँ तिर्नुपर्नेछ।
त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३१.७० रुपैयाँ र बिक्री दर १३२.३० रुपैयाँ तोकिएको छ।
युरो १ को खरिद तथा बिक्री दर क्रमशः १४०.६२ र १४१.२६ रुपैयाँ रहेको छ भने पाउन्ड स्टर्लिङ १ को १५८.८३ र १५९.५५ रुपैयाँ रहेको छ।
कुनको कति मूल्य?
नेपालीरैबार । २०७९ फाल्गुन १, सोमबार