अखिल नेपाल महिला संघ सुर्खेतको अध्यक्षमा टीका अधिकारी

सुर्खेत । अखिल नेपाल महिला संघ सुर्खेतको अध्यक्षमा टीका अधिकारी चयन भएकी छन्। वीरेन्द्रनगरमा भएको संघ छैटौँ जिल्ला सम्मेलनबाट अधिकारी अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन्।

उपाध्यक्षमा गोमा पौडेल र तारा भण्डारी, सचिवमा सान्ति छन्तेल, सहसचिवमा यमुना नेपाली चयन भएकी छन्।

यस्तै, कोषाध्यक्ष बिमला थापा लगायत ६१ जना सदस्यीय कमिटि गठन गरिएको छ।

तपाईको प्रतिक्रिया