दैलेखको महाबुबाट हराएकी लिलावती भैरवीमा मृत फेला

सुर्खेत । दैलेखको महाबुबाट बेपत्ता भएकी महिला मृत फेला परेकी छन्। प्रहरीका अनुसार महाबु गाउँपालिका–५ गडिगाउ बस्ने ७३ वर्षीय लिलावती चुनारा मृत फेला परेकी हुन्।

लिलावती चैत ४ गते घरबाट हराई बेपत्ता भएकी थिइन्। उनको खोजी गर्दैगर्दा चैत १२ गते बेलुका ६ः४० बजेको समयमा भैरवी गाउँपालिका–६ कुर्माकोट स्थित भुतेर खोलामा मृत फेला परेकी प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया