सुर्खेतबाट जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ

सुर्खेत । प्रहरीले सुर्खेतबाट जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चौकुने गाउँपालिका–१० घाटगाउँ बस्ने ४१ वर्षीय जयबहादुुर कामी रहेका छन्।

उनलाई जिल्ला अदालत सुर्खेतको लागत नम्बर १७२८ जबरजस्ति करणी मुद्दामा १२ बर्ष कैद र र ६ जहार ५१८ रुपैयाँ जरिवाना तोकिएको छ।

सादा पोसाक सहित प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको सात जनाको प्रहरी टोलिले उनको घरबाट नियन्त्रणमा लिएको हो। ज्ञ

तपाईको प्रतिक्रिया