भेरीगंगाबाट अवैध चिनि बरामद

सुर्खेत । सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलीखोला पुलबाट अवैैध चिनी बरामद गरिएको छ । आईतबार नेपालगंज देखि सुर्खेत तर्फ आउदै गरेको बा ३ ख ७६४८ नम्बरको फोर्स गाडिमा कुनै पनी बिल नभएको एक कुन्टल २५ केजी चिनी बरामद गरिएको हो ।

चिनी बरामद गरी गाडिलाई गन्तब्य तर्फ छाडिएको छ भने, सामान प्रहरीको जिम्मा लगाई भन्सार कार्यालय नेपालगंज पठाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ।

तपाईको प्रतिक्रिया