कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिए

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएका छन् । कार्कीले शनिबार आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

तपाईको प्रतिक्रिया