तेस्रो टि २० क्रिकेटमा आज नेपाल गुजरात सँग प्रतिस्पर्धा गर्दै

काठमाडौं। एसएमएस फ्रेण्डसिपअन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतीय क्लब गुजरातसँग तेस्रो टि २० खेल खेल्दै छ ।

यसअघि भएका दुई खेलमा नेपाल विजयी भएको छ । खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।

यसअघिका गुजरातलाई ८ विकेटले पराजित गरेको नेपालले मंगलवार बरोडालाई २७ रनले पराजित गरेको थियो । दुई खेलमै अपराजित नेपाल आज पनि जित निकाल्ने पक्षमा रहेको छ ।
खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया