विश्वब्यापी भएकाे याे महाँमारीले लाखाैंकाे ज्यान लिईसकेकाे छ र कतिकाे अझै लिनेहाे अनुमान लगाउन मुस्किल छ ।
तर यसबाट आत्तिनुपर्ने छैन । मेराे अनुभवमा याे भाइरस हाम्राे सरिरमा प्रवेशगर्ने नाक र मुख अनि आँखाबाट हाे जुनकुरा सर्वब्यापी छ तर यसले कहाँ र कसरी संक्रमित गर्छ त्यस बारे जानकारी पाउनु जरुरी छ ।
याे भाइरस नाककाे पछाडी अर्थात अंनाडीमा ४ दिन बसेर त्यहाँ यसले आफ्नाे संख्या वृद्धी गर्नेरहेछ । प्रवेश गरेकाे ४ दिनपछि जब मानिसकाे प्रतिराेधी क्षमता अलिकति कमजाेर हुन्छ त्यसपछि याे फाेक्साेमा प्रवेश गरेर त्यहाँनै वितण्डा मचाउने रहेछ ।
सरिरमा प्रवेश गरेकाे थाह नहुने र एकै पटक फाेक्साेमा पुगेपछि मात्र ज्वराे आएर मानिसले थाहपाउने हुंदा अलिकति ढिलाे हुने रहेछ ।
राेग नलाग्दै गर्न सके धेरै राम्राे यदि राेग लागिसकेकाे भए पनि नित्य बिहान बेलुका ताताे पानीकाे बाफ अर्थात स्टिम लिने गरेमा याे भाइरस निस्तेज मात्र हैन मर्ने कुरा मैले अनुभव गरें ।
नाककाे पछाडि पट्टी ताताेपानी खाएर पनि नछुने र ताताे बाफले मात्र छुने हुंदा बाफनै यसकाे महत्वपूर्ण उपचार ठानेकाे छु ।
ज्वराे नै आएकाे भए प्यारा सिटामाेल लिने ९९° भन्दा माथी ज्वराे पुग्न नदिने र बिहान बेलुका बाफ लिने गरेमा याे भाइरस त्यहिं बाट करिव ५ देखि ७ दिनमा हराउने छ जसका लागि सरिरले आफै पनि प्रतिराेध गर्ने बुझियाे ।
बाफ लिंदा कसरि लिने :-
स्टिमर भए स्टिमर बाट नभए कुनै भाडाेमा पानी उमाल्ने टाउकाे कुनै रुमालले छाेप्ने ,टाउकाे छाेपेर बाफ आफ्नाे नाक मुखमा आउने गरि बस्ने र आँखा बन्द गर्ने त्यसपछि नाकले बाफलिने मुखले फाल्ने १० पटक त्यसै गरी मुखले लिने र नाकले फाल्ने १० पटक फेरी नाकले लिने र मुखले फाल्ने १० पटक यति सके पछि आराम गर्ने ।
यसबाट जीवाणुहरु मर्नेछन् र याे प्रकृया गर्ने सबै स्वस्थ हुनुहुने छ । मास्क लगाएर मात्र यसबाट बच्न सकिन्छ मास्क नछाेडाैं । सबै स्वस्थ बनाै राेगबाट बचाैं र बचाउँ ! यति गर्दा पनि अशक्त भएमा कुनै स्वास्थ संस्थामा सम्पर्क गराैं ।
नेपालीरैबार । २०७७ आश्विन १०, शनिबार